प्रेस स्वतन्त्रता माग गर्दै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र

विकल्प न्युज बेनी बैशाख ३१ गते । नेपाल प्रेस युनियन म्याग्दीले सरकारले मन्त्री परिषदबाट पारित गरि ल्याएको प्रेस स्वतन्त्रता विधेयक संघीय संसद र राष्ट्रिय सभामा ल्याएको भन्दै त्यसको विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष … Continue reading प्रेस स्वतन्त्रता माग गर्दै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र